नगरपालिकाले पठायो वडामा खाद्यान्न

 

लेटाङ २३ चैत । लेटाङ नगरपालिकाले राहत वितरणको कार्य अन्तिम चरमा पूर्याएको छ । आज लेटाङ नगरपालिकाका २,५,७,८ र ९ वटा वडामा खाद्य सामाग्री पठाएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

लेटाङ नगरपालिकामा असाह्य ,अपांग , श्रमिक , मजदुर लगायतका जम्मा २१ सय परिवारको लागत संकलन भएको र उनिहरुलाई राहत बाँढ्न लागिएको प्रमुख राईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *