ज्यान जोखिममा रहे पनि बिपन्न को पेट भर्ने प्रयासमा छु : सलिम अन्सारि

 

विश्वव्यापी फैलि रहेको महामारी Covid-19 Corona Virus को प्रकोप बाट जोगिन सरकार द्वारा अपनाईएको सजगता लकडाउन मा गरिबहरू लाई छाक टार्न गार्हो हुन थाले पछि विभिन्न संघ संस्था हरू ले राहत वितरण कार्यलाई जोड दिन थालेका छन।
राहत वितरण कै क्रम मा सहयोगी हात को रूप मा ह्यूमानिटी फाउन्डेसन का अध्यक्ष तथा ने कांग्रेसका युवा नेता सलिम अन्सारी द्वारा पनि लगातार विभिन्न वडा का बिपन्न नागरिकता विहिन हरुमा यूद्ध स्तरले राहत वितरण गरिंदै छ।
महामारी को बेला लकडाउन मा बहिर न निस्कने र घरमै बस्नु पर्ने भएता पनि गरिब बालबच्चाहरू को भोक लाई सम्झदै आफनो ज्यान जोखिममा रहे पनि लगातार जनता हरू को माझ पुगेर राहत वितरण कार्यलाई प्राथमिकता दिएका छन।
पछिल्लो समय को अंसारी को यो जनसेवा ले यूवाहरु माझ सलिम अन्सारी निकै लोकप्रिय बन्न थालेका छन। सलिम अन्सारी का अनुसार जनता लकडाउन सफल पार्न सहयोग गरून हामी भोकमरी बाट जुध्न सहयोग मा छौं ।
सरकारी राहत वितरण मा आवश्यक नपरेकालाई राहत बांटने जनप्रतिनिधि हरुले गरिब को भाग खोसे को पनि सलिम अन्सारी ले दुख प्रकट गरेका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *