प्रशिक्षणमा फर्कनुअघि स्पेनिस महराथी क्लब बार्सिलोनाका खेलाडीहरूको कोरोनाभाइरसको परीक्षण गरिने भएको छ।
क्लबको सुविधा प्रयोग गर्ने गरी एकल प्रशिक्षण गर्नुअघि सबै खेलाडीको बुधबार परीक्षण गर्न लागिएको बार्सिलोनाले जनाएको छ।
रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडले पनि बुधबार नै खेलाडीको परीक्षण गराउने भएको छ।
Comments