हात्तिकाे आतंक बाट जन जीवन कस्टगर….

निखिल राउत ,सप्तरी
हात्तिकाे आतंक ले स्थानियमा त्रास बढे संगै जन जीवन कस्टगर हुन थालेकाे छ।
बिहिबार रुपनी गा.पा,शम्भूनाथ नगरपालिका मा राति एक्कासी हाती गाउँ मा छीरेपछि हात्तिकाे आतंक ले गर्दा एक स्थानीय ३८ बर्षिय महिला जानकी मगरको हात्ती को आक्रमण बाट मृत्यु भएको हो ।
हात्ती ले खेत बालिमा गएर समेत किसानहरुले लगाएकाे तरकारी वारी समेत नस्ट गरेको छ। सो एरिया मा तीन वटा हाति देखिएको स्थानियको भनाइ छ।

अझै अपडेट आउँन बाँकी ……….

Leave a Reply

Your email address will not be published. Required fields are marked *