काठमाडौं : नेपालमा एकै दिन थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा ३९, कपिलवस्तुमा ८ रुपन्देहीमा ९ र बारामा ९ गरी एकै दिन ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।
Comments