नेपालमा एकै दिन थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा एकै दिन थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा ३९, कपिलवस्तुमा ८ रुपन्देहीमा ९ र बारामा ९ गरी एकै दिन ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *