साची स्टोर्सबाट उपभोग्य मिति सकिएको मसला

विराटनगर । विराटनगर ९ मा रहेको साची स्टोर्सबाट उपभोग्य मिति सकिएको मसला तथा पेय पदार्थ बरामद भएको छ ।  विराटनगरमा शनिवार किराना पसल हरुको अनुगमन भएको हो । अनुगमनको क्रममा उक्त साची स्टोर बाट म्याद सकिएको मसला बरामद भएकोह हो ।

बिराटनगरको सिडियो कार्यालय, वाणिज्य कार्यालय, उपभोक्तावादी संस्था, खाद्य तथा गुण नियन्त्रण कार्यालयले संयुक्त रुपमा ९ वटा किराना पसलहरुको अनुगमन गरेको हो ।चाडपर्व नजिकिँदै गर्दा विराटनगर बजार अनुगमन सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *