चौरजहारी घटनाः हमलाबाट बाँचेका साथिको बयान ! भिडियोले खोल्यो रहस्य

गत जेठ १० गते रुकुम पश्चिममा भयंकर अप्रिय घटना घट्यो। जाजरकोट भेरी नगरपालिकाका नवराज विक आफ्नी प्रेमिका रुकुम चौरजारीमा लिन गएका थिए।

तर, केटी पक्षको आक्रमणमा परी नवराज सहित ६ जनाको ज्यान गएको छ। हालसम्म चार जनाको शव भेटिएको छ भने २ जनाका अझै वेपत्ता छन्। रुकुम पश्चिममा भएको उक्त घटना पछि केही भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *