गीतकार रत्नशमशेर थापाको निधन

काठमाडौं : चर्चित गीतकार रत्नशमशेर थापाको आज नर्भिक अस्पतालमा निधन भएको छ । लामो समयदेखि छातीको बिरामी रहेका उनको ८४ वर्षको उमेरमा निधन भएको हो ।

थापाले घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, विछोडको पीडा लगायतका चर्चित गीतहरु लेखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *