घर पहिरोले बगाउदा परिवारको विचल्ली

धनकुटा । धनकुटाको शहिदभूमिगाँउपालिका वडा नं ६ आँखिसल्लास्थित मानबहादुर राना मगरको घर पहिरोले बगाउदा परिवारको विचल्लीभएको छ ।
अत्याधिकबर्षाका कारण पहिरो जाँदापहिरो सँगैढुंगा, माटो र फुसको छाना भएको उक्तएकतले घर बगाएको प्रहरीचौकीआँखिसल्लाले जनाएको छ ।
घरबगाउदा घरभित्र रहेको अन्नपात लत्ताकपडा, नगद रु १५ हजार, १ तोला सुन, २ तोलाचाँदी सहित ४ लाख बराबरको क्षतिभएको प्रहरीले जनाएको छ ।
पहिरोले घर वगाएपछि विचल्लिभएका पीडित श्रीमान र श्रीमतिदुवैलाईआफन्तको घरमा सारिएको जिल्लाप्रहरी कार्यलय धनकुटाका एसपीगोविन्दअधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *