काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आगलागी भएको छ ।
दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास जारी छ । विस्तृत विवरण आउन बाँकी ।दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास जारी छ । विस्तृत विवरण आउन बाँकी ।
Comments