सरकारी छाप किर्ते गर्ने बिराटनगरका सेडाई पक्राउ

तिन बर्ष अघी सरकारी छाप दस्ताखत दुरुपयोग गरेको भन्दै जिल्ला अदालत मोरंगले सजाय तोकेका बिराटनगरका राजेन्द्र प्रसाद सेडाइलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बिराटनगर स्थीत कलेज रोड बाट उनको आफ्नै पसल बाट प्रहरीले पक्राउ गरेको हो । उनलाई सरकारी छाप दस्ताखत दुरुपायोग गरेको अभियोगमा ५० रुपैयाँ जरीमाना र एक बर्ष जेल सजाय तोकिएको जिल्ला प्रहरी कार्यालय मोरंग ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *