भिरबाट लडेर १ जनाको मृत्यु ।

पौष १ गते,विराटनगर –   तेह्रथुमको आठराई गाउँपालिका-५ होडाका ५० बर्षीय बिजय कुमार राईको भिरबाट लडेर मृत्यु भएको छ ।

Sushmita Shah_Abadainik

मंगलवार राती ८ बजेको समयमा स्थानीय ५० बर्षीय आँखा नदेख्ने धामी केशर बहादुर राईलाई आफ्नो घरमा धामी बसाउनका लागी डोर्‍याएर ल्याउने क्रममा बाटोमा रहेको अर्थुङगे भिरबाट अचानक १०० मिटर तल खसेका बिजय राईको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय आठराईले

अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *