पौष १ गते,विराटनगर – अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ ।
युएसजिएसका अनुसार अलास्का केन्द्रबाट १९१ किलोमीटर दक्षिणी क्षेत्रमा पर्ने स्यान्ट पोइन्टलाई केन्द्रबिन्दू बनाएर सो भूकम्प गएको थियो ।
भूकम्प पश्चात त्यँहा उद्धार कार्य भइरहेको तर यस भूकम्पबाट भएको क्षतिको बारेमा भने केही जानकारी गराइएको छैन ।
Comments