नेकपाको स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री ओली अनुपस्थित ।

पौष ५ गते,विराटनगर –  नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री ओली र उनी निकटका स्थायी कमिटी सदस्यहरु भने अनुपस्थित छन् ।

Sushmita Shah_Abadainik
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको दिन नेकपा स्थायी कमिटीको बैठक बसेको हो ।  नेकपाका नेताहरुले प्रधानमन्त्रीको उक्त निर्णयबारे आइतबारै स्थायी कमिटी बैठकमा छलफल गर्ने जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *