एक तरकारी छ जुन स्वास्थ्यका लागी निकै फाइदाजनक

काडमाडौँ – अहि बजारमा धेरै प्रकारका तरकारीहरु पाइन्छ तर हामिले सबै तरकारीको बारे भने जानेका हुदैनौ । यस्तै एक तरकारी छ जुन स्वास्थ्यका लागी निकै फाइदाजनक छ ।झुसे करेला अर्थात चट्टेल नामको एक तरकारी जसले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्र्याउछ । वर्षातकै समयमा फल्ने यो तरकारी करेला जस्तै हुन्छ ।यो तरकारीलाई सँसारकै शक्तिबर्द्धक तरकारी मानिन्छ । करेला प्रजातिको यो तरकारी तितो त हुदैन तर फाइदा भने अनेक छ । धेरैजसो यो तरकारीलाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ ।

यसको लगातार सेवन गर्दा हाम्रो शरिरमा तागत आउदछ । यसमा भरपुर प्रोटिन र आइरन पाइन्छ । यसमा क्यालोरी भने कम हुन्छ । यसले तौल घटाउन सहयोग गर्छ । यो तरकारीमा भएको फाइटोकेमिकल्सले रगत गर्न मद्दत गर्छ ।विभिन्न आँखाको रोग, हृदय रोग साथै क्यान्सर पनि रोकथाम गर्छ । यसको तरकारी खाँदा खाना सजिलै पच्छ र शरीरको मेटाबोलिजम तीब्र हुन्छ । सको सेवनले आँखाको ज्योती बढ्ने हुन्छ । यसको सेबनले ब्लड सुगर पनि कम हुन्छ । यसको सेबनले रुघा–खोकी ज्वरो बाट पनि ब*चाउन सहयोग गर्छ । यसको से*बनले ब्लड सुगर पनि कम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *