जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु ।

पौष १४ गते,सुनसरी – सुनसरीको कोशी गाउँपालिका-४ का १९ बर्षीय मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

Sushmita Shah_Abadainik

सोमवार राती साँढे ८ बजेको समयमा जुद्धगञ्जमा रहेको मासु पसलबाट मासू किनेर फर्कदै गरेका कामतलाई जंगली हात्तीले आक्रमण गर्दा निजको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *