अवैद्ध एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ ।

पौष २० गते,विराटनगर – स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारत गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्ता  रहेका छन् ।

Sushmita Shah_Abadainik
कपिलबस्तुबाट काठमाडौं आइरहेको प्रदेश ३–०१–०२३ च २२५९ नम्बरको कारलाई प्रहरीले आज बिहान चार बजेतिर चेकजाँच गर्ने क्रममा कारभित्र ३ वटा झोलामा लुकाई राखेको अवस्थामा रकम बरामद भएको थियो ।

गुप्ता सवार गाडीका चालक   कपिलबस्तु बाँणगंगा नगरपालिका–४ बस्ने २२ वर्षीय संगम थारुलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *