मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ।

पौष २७ गते,झापा –  झापाको कन्काई नगरपालिका-७ दुर्गापुरमा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको छ ।

Sushmita Shah_Abadainik

आईतवार बेलुका साँढे ६ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ८० प ७६५ नम्बरको मोटरसाईकलले पैदलयात्री दोलखाको कालिङचोक-८ बस्ने ८० बर्षीय बृद्धा खगेन्द्र शिवाकोटीलाई ठक्कर दिंदा घाईते भएका बृद्धको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *