भन्सार बाट आउने मालबाहक सवारीसाधनहरु भने बिना सेनिटनज

प्रतिक श्रेष्ठ,विराटनगर :

कोरोना भाइरसकाकारण गरीएको लकडाउन लाई स्थानिय निकायले प्रभावकारी बनाउन बिभिन्न योजना बनाएर लागु गरीरहँदा बिराटनगर रानि भन्सार बाट आउने मालबाहक सवारीसाधनहरु भने बिनासेनिटनज नेपाल भित्रने गरेको छ । भारत बिहारको जोगबनी नाकाबाट औद्योगीक कच्चापदार्थबोकेका मालबाहक सावरीसाधन हरु पुर्ण रुपमा निर्मलिकरण नगरी प्रवेश दिएको पाइएको पाइन्छ। हरेक दिन ३५० देखि ५०० सम्म सवारी साधन नेपाल भित्रीने गरेकोभएपनी बिराटनगर कोआइसीपी बाट निर्वाद रुपमा सवारीसाधन भित्रने गरेको हो  तर, मालबाहक सावारीसाधनका चालकहरुलाई भने सामान्यतापक्रम जाँच गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *