पूर्व युवराज पारस शहको पक्षमा प्रदर्शन

काठमाडौं । पूर्व युवराज पारस शहको पक्षमा प्रदर्शन भएको छ। शाहका समर्थकहरुले काठमाडौँको महाराजगञ्जमा प्रदर्शन गरेका छन्। उनीहरुले पारस शाहमाथि प्रहरीले ज्या’दती गरेको भन्दै शनिबार दिउँसो महाराजगञ्जमा प्रदर्शन गरेका हुन्।

युवाहरुको भि’डले टायर समेत बा’लेका थिए। पारसका समर्थकहरुले टायर बा’लेर बाटो अ’वरुद्ध पारे पछि प्रहरीले ब’ल प्रयोग गरेर बाटो खुलाएको थियो। ‘युवराजलाई इ’ज्जत दे’, ‘राजतन्त्र जिन्दावाद गणतन्त्र मु’र्दावाद’ लगायत विभिन्न ना’राहरु लगाउँदै उनीहरुले सडक जा’म गरेका थिए ।

पारसले सवारी नियम उ’ल्लंघन गरेको भए कारबाही गर्नु पर्नेमा भिडियो बनाएर ब’द्नाम गर्न खोजेको उनका समर्थकहरुको आरोप थियो। बि’रोध प्रदर्शनमा राजावादी बिभिन्न संगठनका प्रतिनिधीहरुको सहभागीता रहेको थियो भने कोण सभामा पारषको निजी सचिव सेनाका पूर्व कर्णेल मुनेन्द्र राजभण्डारीले सम्बोधन गरेका थिए।

सम्बोधनका क्रममा राजभण्डारीले राज परिवार र राजसंस्थालाई ब’द्नाम गराउन गणतन्त्रका मतियारहरुले गरेको स’ड्यन्त्रको प्र’तिवाद गर्ने बताएका छन्। हेल्मेट नलगाएको भन्दै प्रहरीले शाहलाई स’मात्न खोजेपछि हिजो विवाद भएको थियो। प्रहरी र पारस शाहबीच शुक्रबार झ’गडा भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *