दमक-
दमकको प्रसन्न आयुर्वेदिक क्लिनिकमा उपचारको क्रममा १७ बर्षकि युबतीको ज्यान गएको छ । डेढ बर्षको छोरोसमेत रहेकी उक्त युवतीको परीवार उपचार गर्न नसक्ने अवस्था थियो ।धेरै समय दुख र पसिना बगाएर पैसा जम्मा गरेर उपचार गर्न भनेर आफै हिडेर पुगेका दम्पती धेरै आशा अनि भरोसाका साथ आयुर्वेदिक उपचार गर्न पुगेपछि विश्वाशका साथअब खुशीका दिन आउछन भन्ने थियो तर उल्टो भैदियो।
डाक्टर को चरम लापरबाहीकाा कारण उनको ज्यान गयेको परीवारको आरोप छ। उपचार गर्न भनेर भित्र लगी नदुख्ने औसधि भनेर लगाएको औसधि गलत भई ज्यान गएको होडेढ बर्षको बच्चाकि आमाको ज्यान गयो त्यसपछि उक्त आयुर्वेदिकमा उपचार सम्भब नभएको भनि उनलाई लाइफ लाइन अस्पताल लगियो, तर अस्पताल पुर्याउदा उनको ज्यान गईसकेकोअस्पताल ले जनाएको छ
Comments