१४ गते सोमबार सार्वजनिक बिदा

 

विराटनगर । नेपाल सरकारले यही भदौ १४ गते सोमबार सार्वजनिक बिदा दिएको छ। श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *