नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी १ नम्बर प्रदेश कमिटी सदस्यमा दीपक ढकाल मनोनित

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी १ नम्बर प्रदेश कमिटी सदस्यमा दीपक ढकाल मनोनित भएका छन । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी १ नम्बर प्रदेश कमिटीको आज शनिवार बसेको बैठकले ढकाललाइ १ नम्बर प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिएको हो ।

स्टार इट्टा उद्योग प्रा.ली का संचालक तथा सामाजिक अभियन्ता समेत रहेका ढकाल राजनितिक,व्यावसायिक, र सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *