कोरोना संक्रमणबाट धरानस्थित बीपी प्रतिष्ठानमा १८ वर्षीय युवकको मृत्यु ।
पौष २१ गते,धरान – सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-११ का १८ वर्षीय युवक रहेको प...