पहिलो पटक वर्ल्ड हेल्थ अवार्ड नेपाली डाक्टरलाई ।
पुष ३ गते,विराटनगर – यो वर्षको वर्ल्ड हेल्थ अवार्ड डाक्टर पशुपति महत र डाक्टर अरुण राज कुँवरलाई प्रदान गरिने भएको छ । स्विस फाउण्डेसनले विश्व स्वास्थ्य संगठनको सहकार्यका प्रदान गरिने यो अवार्ड मानसिक...