नेकपा विप्लव समूहका ३ जना जिल्ला स्तरीय कार्यकर्ता हतियार सहित पक्राउ
मोरंङको वेलबारी नगरपालिका वडा नं. ५ कसेनी, रामपुर बाट नेकपा विप्लव समूहका कार्यकर्ताहरूहातहतियार सहित पक्राउ परेका छन् । चन्दा असुल गरी रहेको अवस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्राप्त विशे...